दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “धितोपत्र सम्बन्धी ऐन, २०६३” रहेको छ । (२) यो ऐन २०६३ साल असोज ६ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।